गुल्मीमा बिहे गर्ने भन्दै प्रेमिकालाई बुटवल लगेर गर्भपतन, जंगलमा छाडेर प्रेमी फरार कारुणिक घटना रक्तश्राव भएर गुल्मीमा एक किशोरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हे….मेरो विवस…., म तिमी विना बाँच्न सक्दिँन… । तिमी जहाँ छौं मेरो मायालाई सम्झेर मलाई बचाउन छिटो आउ… भन्दै उनले पटक पटक भक्कानो छाड्ने गरेको दृश्यले त्यहाँ पुग्ने जो कोहीको गह भरिन्छ ।
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...