अशोक दर्जीको नयाँ घर अवलोक गर्न Artist Khabar टिम झापा पुग्यो, अशोक किन देखिए चिन्तामा | Ashok Darji

Views 0

Ashok darji and Tanka Budhathoki Travel to Jhapa with Artist Khabar team.

भाइरल ब्वाए अशोक दर्जी र गायक तथा संगीतकार टंक बुढाथोकीसँग आर्टिष्ट खबर डटकमको टिम अशोकको नयाँ घर बन्दै गरेको झापाको त्यो ठाउँमा पुगेको थियो । त्यहाँको प्रत्यक्ष अवलोक गरेको दृश्य आज तपाई सामु देखाएका छौं । साथै स्थानिय र निर्माण समितिका अध्यष पुर्ण वाइबा सँग पनि कुराकानी गरेका छौं । कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।
नोटः यस साम्रागी अशोक दर्जी मलेसिया र दुबईको सांगितीक कार्यक्रममा जानुपुर्वको हो ।

यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.

Subscribe us
Youtube:

Like us on
Facebook:

Follow us on
Twitter:

Circle us on G+: ...


Official Website:



[email protected]
web:

Share This Video


Download

  
Report form
RELATED VIDEOS